समाचार « Khabarhub

बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि

बेलायत- बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । महारानी एलिजावेथका जेठा छोरा प्रिन्स अफ वेल्स चार्ल्सको स्वास्थ्य परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बेलायतको क्लरेन्स दरबारले जनाएको छ । उनीसँगै उनकी श्रीमती युवराज्ञी डचेस अफ क्रोनवाल क्यामिलाको पनि स्वास्थ्य परीक्षण गरिएको तर, डचेस अफ क्रोनवालमा भने कोरोना भाइरसको संक्रमण नदेखिएको…