समाचार « Khabarhub

चार दिनमा ५ लाख जनाले काठमाडौं छाडेपछि जे देखियो (फोटो फिचर )

काठमाडौं– सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । चैत ६ गतेदेखि आइतबार बिहानसम्म (चार दिनमा) मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन् । राजधानी भित्रिने क्रम भने न्यून छ । आइतबार १२ बजेपछि मुख्य सडकहरु खाली र सुनसान देखिएको थियो ।…