समाचार « Khabarhub

कोरोना नियन्त्रणका लागि सरकार अब ‘एक्सन’मा – मन्त्री खतिवडा

काठमाडौं– अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकार एक्सनमा गएको बताएका छन् । आज (शनिबार) बसेको उच्चस्तरीय समितिको बैठकमा भएको छलफल बारे जानकारी दिँदै मन्त्री खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा शुक्रबार गरेको सम्बोधनको कार्यान्वयनका लागि प्रभावकारी कदम चाल्ने निर्णय भएको बताए । विश्वभर महामारीको रुपमा फैलिएको…