इनसाइट/स्पेशल « Khabarhub

शेयर बजारमा हरियाली, १६१ अंकले बढ्यो नेप्से

काठमाडौँ– आइतबार १०८‍.२६ अंकले घटेको शेयर बजारमा सोमबार हरियाली आएको छ । सोमबार शेयर बजार मापक परिसूचक नेप्से १६१.९४ अंकले बढेको छ । आइतबार नकरात्मक सर्किटसमेत लागेको शेयर बजार सोमबार उत्साहप्रद रुपले बढेको हो । सोमबार नेप्से परिसूचक २९८०.७८ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३१.४१ अंकले बढेर ५५३.४० अंक पुगेको छ ।…