इनसाइट/स्पेशल « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ०७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ…