Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै मिर्गौला पीडित सरोकार समाजका सदस्य सामूहिक ब्रत बसेका छन् । समाजका सदस्यले सत्यनारायणको पूजा लगाउँदै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामनासहित ब्रत बसेको समाजकी सदस्य मीना मल्लले बताइन् । उनले भनिन्, ‘हामी प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै व्रत बसेका हौं । उहाँको सफल उपचार भएपछि हाम्रो…