Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रियसभामा दुई वर्षे कार्यकाल पूरा गरी आज बिदाइ भएका सांसदले सदनमा आफ्ना अनुभव सुनाउँदै उक्त अवधि उपलब्धिमूलक भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनीहरुले सत्तापक्ष र प्रतिपक्षको परिपक्व भूमिकाले सभाको गरिमा बढेको अनुभव समेत सुनाएका थिए । बैठकमा बद्रीप्रसाद पाण्डेले यस अवधिमा ‘सानो परिवार, सुखी परिवार’को अनुभव भएको बताउँदै समयमा बैठक सञ्चालन गर्ने…