समाचार « Khabarhub

एमसीसी पास नभए नेपाल २० वर्ष पछाडि धकेलिन्छ : पूर्वप्रधानसेनापति राणा

अमेरिकी अनुदान सहयोगअन्तर्गत मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सँग भएको सम्झौताको विषयलाई लिएर नेपालमा अहिले सघन बहस चलिरहेको छ । संघीय संसदबाट पारित भएर कार्यान्वयनमा नआउँदै एमसीसी सम्झौताबारे थरि–थरिका टिप्पणीहरु भइरहेका छन् । राजनीतिक बृत्तमा जारी यस्तो बहसमा एमसीसीलाई अमेरिकाको सैन्य रणनीतिको एक हिस्सा मान्नेहरु पनि धेरै छन् । अमेरिकी सरकारका प्रतिनिधिदेखि नेपालस्थित अमेरिकी दूतावासले एमसीसीबारे…