Khabarhub | Page 858 of 13200 | Nepal's Trusted News Source Khabarhub

बालेनले रोजेका सहसचिव परियार : कालोसूचीमा राख्न सिफारिस गरेको ‘शक्तिशाली’ कम्पनी जोगिँदा उल्टै खेपे ४ करोडको भ्रष्टाचार मुद्दा

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यालय सम्हाल्न पुगेका एकपछि अर्का सरकारी अधिकारीहरु विवादमा तानिन थालेका छन् ।तत्कालीन सहसचिव वसन्त अधिकारी कर्मचारी भर्नामा किर्ते प्रकरणमा मुछिएर मेयर बालेन्द्र साहको कारबाहीमै परे । ०७९ भदौ[ ... ]

पत्रकार दिलभूषण पाठकको घरमा प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

खबरहब

काठमाडौं- समाचारको विषयलाई लिएर पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरीको एउटा टोली उनको धुम्बाराहीस्थित घरमै पुगेको छ । काठमाडौं जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि भोटाहिटीस्थित साइबर ब्युरोबाट प्रहरीको एउटा टोली बुधबार दिउँसो पाठकको[ ... ]

बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा

ढोरपाटन– बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्णखोप घोषणा भएका हुन् ।  बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४…

डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको डीएसपी रहेको बताई प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन्

वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ 

काठमाडौं–  वैदेशिक रोजगारीको लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा  स्याङजा घर भई ललितपुर

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका-१ घर भएका ३९ वर्षीय राम बहादुर बिष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

१५ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं र सुर्खेतबाट १५ जना जुवाडे पक्राउ परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८