Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरएको नेपालले ३ विकेट गुमाएको छ । पहिलो विकेटमा रुपमा सुवास खकुरेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा पारस खड्का र तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो । ओपनर सुवास खकुरेल आउट भएपछि क्रिजमा आएका पारशले ३४ बलमा ६ चौका र १ वटा छक्का…