Live on
Your Voice, Your Power
सुनसरी– सुनसरीको तित्रृवनमा आज विहान बस र माइक्रो बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौका हेमराज कोईराला,…