समाचार « Khabarhub

सभामुखमा सापकोटाको चयन उपयुक्त रहेछ भन्ने निष्कर्षमा पुगें– नेम्वाङ

काठमाडौं– सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रतिनिधिसभाको सभामुखमा आफूहरुले उपयुक्त पात्र चयन गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाका सांसद अग्नि प्रसाद सापकोटालाई सभामुख चयन गरियोस् भन्ने प्रस्ताव आइतवार संसदमा राख्दै उपनेता नेम्वाङले सापकोटाको विकल्पमा अन्य कसैको उम्मेदवारी नपरेकाले उपयुक्त पात्र चयनलाई पुष्टि गरेको बताए । जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा…