Khabarhub | Page 8639 of 13918 | Nepal's Trusted News Source Khabarhub

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चल्न सुरु

चालक र यात्रु भन्छन्‌, ‘अब गरिखान पाइयोस्‌’

काठमाडौँ – देशको अवस्था सामान्य बन्दै गएपछि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायात चल्न थालेको छ । नेपाली सेनाले निषेधाज्ञा हटाउन र खुकुलो बनाउन थालेपछि सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै सवारीसाधन सञ्चालनमा ल्याएको व्यवसायीले बताएका छन् । यातायात[ ... ]

विभिन्न मन्त्रालयमा तोडफोड र आगजनीपछि क्षति विवरण संकलन सुरु

काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय लगायत विभिन्न मन्त्रालयको सरसफाइका साथै क्षतिको विवरण संकलन सुरु गरिएको छ ।  शनिबार कर्मचारीहरू आ-आफ्ना मन्त्रालय पुगेर सरसफाइका साथै क्षतिको विवरण संकलन गर्न थालेका हुन् । त्यस्तै क्षति पुगेका मन्त्रालयबाट बचेका फाइल लगायतका सामानहरूलाई सुरक्षित…

काभ्रेमा गाडीबाट साढे तीन लाख नगद र १२ लाख २६ हजार मूल्यको गहना बरामद

काठमाडौँ – काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको गाडीबाट साढे तीन लाख रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको गरगहना

धरानको भाटभटेनीमा जलेका चारवटा शव फेला, अवशेषमात्रै बाँकी

सुनसरी – धरानको भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा चारवटा शवका अवशेष भेटिएको छ । भवनका पहिलो तल्लामा एउटा र तेस्रो तल्लामा

जेन-जीका नाममा लुटिएका २६८ थान हतियार सेनाद्वारा बरामद

काठमाडौँ – नेपाली सेनाले देशका विभिन्न स्थानबाट जेन-जी प्रदर्शन क्रममा लुटिएका २६८ नाल हतियार बरामद गरेको जनाएको छ । पछिल्लोपटक

प्रहरीले भन्यो : जेन-जीका नाममा लुटपाट र आगजनी गर्नेको तस्बिर, भिडियो पठाइदिनुस्

काठमाडौँ– नेपाल प्रहरीले यही मंगलबार र बुधबार जेन-जीका नाममा भएको आन्दोलनका क्रममा संघीय राजधानी काठमाडौंसहित देशभर भएका आगजनी र लुटपाटमा