Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० आज बिहानको झुल्के घामसँगै उद्घाटन गरिएको छ । संघीय सरकारले भने साँझ एक कार्यक्रमकाबीच कार्यक्रमको उद्घाटन गर्ने तयारी गरेको छ । यसअघि देशका विभिन्न स्थानमा विहानीको झुल्के घामसँगै पर्यटकको स्वागत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकलाई स्वागत गरिएको छ…