Live on
Your Voice, Your Power
काठमाडौं–खुट्टामा फित्तावाला चप्पल । पुसको चिसो थाम्न पातलो सर्टमाथि पछौराले केही शरीर छोपेका छन् । चिसोले कठ्याग्रिएर चरचर फुटेका हातखुट्टा । उमेरले ६ दशक नाघिसक्यो । सेताम्मे फुलेका कपाल । बारीमा काट्ने बेला भएको उखुलाई छोडेर राजधानीमा पहिलो पटक पाइला टेकेका छन् सर्लाहीका राम बिलास महत्तो । महालक्ष्मी र अन्नपुर्ण मिलले ३ वर्षदेखि रकम भुक्तानी…