Khabarhub | Page 8659 of 13953 | Nepal's Trusted News Source Khabarhub

जेन-जीको उथलपुथल

तीन ठूला दलमा बढ्दैछ नेतृत्वको परिवर्तनको माग

विशेष महाधिवेशनको स्वर बढ्दा छाड्न तयार छैनन् शीर्ष नेता

ज्ञानु घिमिरे

काठमाडौं- जेन-जी आन्दाोलन यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सैनिक ब्यारेकबाटै पार्टी चलाए । एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली बिहीबार सैनिक ब्यारेकबाट निस्किएका छन् भने आन्दोलनमा घाइते भएका[ ... ]

अध्यादेशबाट प्रवासी नेपालीलाई मताधिकार दिन सम्भव छ ?

विपिन अधिकारी भन्छन्- संसद्‍ बाहिरबाट निर्वाचन कानुन फेर्नु गैरकानुनी

काठमाडौं– अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै अध्यादेशबाट कानुन संशोधन गरेर भएपनि विदेशमा भएका नेपाली नागरिकलाई आगामी चुनावमा मतदान गर्न दिने बताए । जेन-जी पुस्ताका युवाको आन्दोलनका कारण उत्पन्न भएको नयाँ राजनीतिक[ ... ]

जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो

खबरहब

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ। प्रहरी प्रधान कार्यालयले एसएसपी विश्वनाथ अधिकारीलाई हटाएर अर्का एसएसपी रमेश थापालाई काठमाडौँ प्रहरी प्रमुख बनाएको[ ... ]

जल्यो यातायात विभाग, सुरू भयो सवारी चालकको सास्ती (तस्बिरहरू)

काठमाडौँ- भदौ २४ गते जेन-जीका नाममा भएको उग्र प्रदर्शनका क्रममा यातायात व्यवस्था विभाग जलाइएको परिणाम अब तपाईं हाम्रै दु:खका दिन सुरू हुने पक्का भएको छ । जेन-जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी गरिँदा[ ... ]

मनकारी मन

कर्फ्यु लाग्दा एम्बुलेन्समा खाना ओसारेर ख्वाउने तुलसी

सीता न्यौपाने

काठमाडौं- आधा दशकदेखि विभिन्न अस्पतालहरूमा निःशुल्क खाना खुवाउँदै आएका तुलसी श्रेष्ठले जेन–जी आन्दोलनको समयमा एम्बुलेन्समा खाना ल्याएर खुवाउनु परेको बताएका छन् । खबरहबसँग उनले भने, ‘कर्फ्यु लागेपछि एम्बुलेन्समा खाना ल्याएर खुवाएँ । ‘निःशुल्क भोजन ढुवानी[ ... ]

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार मनसुन सक्रिय रहेकाले तत्काल बर्हिगमन हुने देखिएको छैन । भारतमा औसतको तुलनामा करिब दुई दिन छिटोगरी मनसुन बर्हिगमन भइरहेको छ । नेपालमा…

जेन-जी आन्दोलनको बाछिटा : विश्वनाथलाई हेडक्वार्टर तानेर रमेशलाई काठमाडौँ प्रहरी प्रमुख बनाइयो

काठमाडौँ- गत भदौ २३ र २४ गतेको भएको जेन-जी आन्दोलनपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँको नेतृत्व फेरेको छ।

मधेसका सीमा क्षेत्रमा डीआईजी ढकाल, चोरी-तस्करी र लागुऔषध कारोबार नियन्त्रण गर्न निर्देशन

रौतहट- सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबास, महोत्तरीका बाहिनीपति डीआईजी कृष्ण ढकालले सीमाक्षेत्रमा उच्च सतर्कता अपनाउन

गोकर्णेश्वरमा दिनदहाडै महिलामाथि खुकुरी प्रहार

काठमाडौँ- काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ स्थित शिव चोकमा एकजना व्यवसायी महिलामाथि खुकुरी प्रहार भएको छ। गोकर्णेश्वर नगरपालिकाको शिवचोकस्थित घरमा खाना खाइरहेको

केही मिटर दूरीको सिंहदरबार जल्दा पनि किन रमिते बन्यो सेना ?

काठमाडौँ- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका कारण देशभरि ७४ जनाको मृत्यु भएको छ। मृत्यु हुने आन्दोलनकारी, कैदी,