Live on
Your Voice, Your Power
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको ११० किलोमिटर सडकमा सातवटा प्याकेज छन् । म्याग्दीको गलेश्वर–नारच्याङ पुल, मुस्ताङको कोवाङ–जोमसोम र चराङ–छोसेर खण्डको सडक अलपत्र परेको हो । निर्माण व्यवसायीले समयमा काम नगर्दा चीनको सिमाना कोरला नाका जोड्ने सडक अलपत्र परेको…