Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत २ सय ७ कम्पनीमध्ये ५ कम्पनी ‘ए’ वर्गमा वर्गीकरण भएका छन् । नेप्सेले जारी गरेको वर्गीकरण अनुसार ‘ए’ वर्गमा परेका सबै कम्पनीहरु वाणिज्य बैंकहरु मात्र रहेका छन् । नेप्सेको वर्गीकरण अनुसार ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबी र सनराइज बैंक ‘ए’ वर्गमा परेका छन् । नेपाल धितोपत्र बोर्डले…