Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बहादुर सिंह लामाले विनियोजन विधेयकअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि छुट्याइएको खर्च औचित्यपूर्ण नभएको भन्दै कटौती गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुदै सांसद लामाले कार्यकर्ता पोस्ने ढंगले बजेट विनियोजन गरिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको खर्च रकम कटौती…