इनसाइट/स्पेशल « Khabarhub

एनएमबी बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित

काठमाडौँ– एनएमबी बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित गरेको छ । सो सम्मान उक्त कम्पनीले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो । कम्पनीले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर…