Live on
Your Voice, Your Power
काठमाडौं– सोमबारदेखि ५ लाखभन्दा माथिको शेयर कारोबारमा स्थायी लेखा नम्बर (प्यान) लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले सोमबारदेखि धितोपत्रको कारोबारमा प्यान लागू गरेको हो । ५ लाखभन्दा कम कारोबार गर्नेलाई भने प्यान लागू हुने छैन । धितोपत्रको दोस्रो बजारमार्फत कारोबार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी…