इनसाइट/स्पेशल « Khabarhub

राजस्व सङ्कलनमा १२५ प्रतिशत बढी प्रगति हासिल

धरान- आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७-७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख…