Live on
Your Voice, Your Power
काठमाडौँ– मुक्तिनाथविकास बैंकले लेखापरीक्षकलाई सहज रुपमा कर्जा दिन एक सम्झौता गरेको छ । सम्झौताअनुसार मुक्तिनाथविकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान)मा आवद्ध आजीवन सदस्यलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ । सम्झौतापत्रमा मुक्तिनाथविकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसकोतर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार लेखापरीक्षक…