Live on
Your Voice, Your Power
काठमाडौं- निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले बन्दाबंदीको अवस्थालाई मध्यनजर गर्दै ‘बाइ नाओ पे लेटर’ योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआइ र व्याज कम्पनिले नै व्यहोर्ने जानकारी पायोनियर मोटोकर्पले गराएको छ । निसानका सबै गाडीहरु ३०% डाउन पेमेन्टमा उपलब्ध हुने भन्दै निशान नेपालले सबैभन्दा उत्कृष्ट अफर…