समाचार Archives | Page 886 of 8692 | Khabarhub Khabarhub

भल्कानोलाई पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा

काठमाडौं - रायो भल्कानोलाई १-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। डिसेम्बरपछि बार्सिलोना पहिलो पटक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो। बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २८ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे। लिग अन्तर्गत भएका खेलमा यो सात रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोना…