Live on
Your Voice, Your Power
काठमाडौं– सरकारी स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितहरुका लागि ४ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बिहीबार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढंगानालाई सो राहत रकम हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री राहत…