इनसाइट/स्पेशल « Khabarhub

हिरोले ल्यायो नयाँ स्कुटर, कति मुल्य ?

काठमाडौं- हिरो मोटोकर्पले भारतमा नयाँ स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले ‘मेस्ट्रो एज १२५’ नयाँ अप्सन सार्वजनिक गरेको हो। यसलाई कम्पनीले ‘मेस्ट्रो एज १२५ स्टिल्थ’ नाम दिएको छ। नवभारत टाइम्सका अनुसार यो स्कुटरको इन्जिन क्षमता १२५ सिसी छ। यो स्कुटरको फ्यूल एन्जेक्टेड भेरियन्टले ७ हजार आपिएममा ९.२ एचपी पावर र ५ हजार आरपिएममा १०.२ एनएम टर्क…