इनसाइट/स्पेशल Archives | Page 888 of 902 | Khabarhub Khabarhub

प्राथमिकता प्राप्त क्षेत्रमा समेत वाणिज्य बैंकको कर्जा प्रवाह न्यून

काठमाडौं– राष्ट्र बैंकले प्राथमिकताप्राप्त क्षेत्रमा कूल कर्जाको निश्चित प्रतिशत अनिवार्य रुपमा लगानी गर्नुपर्ने नियमावलीमै व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको देखिएको छ । राष्ट्र बैंकका अनुसार कुल कर्जाको १० प्रतिशत कृषि क्षेत्रमा, १५ प्रतिशत उर्जा र पर्यटनमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो । तर केन्द्रीय बैंकका अनुसार देशभरका वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा ९…