समाचार Archives | Page 895 of 8694 | Khabarhub Khabarhub

शानदार म म पसल आगलागी : थप एकजनाको मृत्यु, मृतकको सङ्ख्या चार पुग्यो

काठमाडौं– काठमाडौंको कमलपोखरीस्थित शानदार म म पसलमा गत माघ २३ गते ग्यास सिलिण्डर विष्फोटपछिको आगलागीमा घाइते भएका ११ जनामध्ये थप एकजनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको गएराति मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए…