Khabarhub | Page 895 of 13150 | Nepal's Trusted News Source Khabarhub

अग्नि सापकोटाविरूद्धको मुद्दामा पूर्णिमायाको पक्षमा उत्प्रेषण आदेश

खबरहब

काठमाडौं– पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासमा[ ... ]

काठमाडौं महानगरको सीप मेलामा युवाको आकर्षण (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेला २०८२ मा युवाको आकर्षण बढेको छ । करिब २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्यका साथ गत जेठ ७ गतेबाट टुँडिखेलमा आयोजना गरिएको सीप मेलामा शारीरिक रूपमा फरक क्षमता[ ... ]

सन्दर्भ : जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

वेददेखि विभेदसम्म !

ब्राह्मणग्रन्थ र स्मृतिलाई टेकेर राज्यको कानुनले थोपरेको आतङ्कबाट नेपाली समाज अझै त्रसित छ

काठमाडौँ - नेपालमा आज ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस’ मनाइँदैछ । वि.सं. २०६३ जेठ २१ मा संसद्ले नेपाललाई छुवाछुतमुक्त मुलुक घोषणा गरेको सम्झनामा यो दिवस मनाइन्छ । नागरिकका हकमा समानता, शान्तिपूर्ण सहअस्तित्व र भ्रातृत्व[ ... ]

कमल थापा बोलिरहँदा राजावादीबीच होहल्ला, नवराज सुवेदीले गरे बैठक स्थगित (तस्बिरहरू)

खबरहब

काठमाडौं- राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला भएको छ ।  आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा बुधबार बसेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्‍देन नआएपछि होहल्ला भएको हो। उनी बैठकमा सहभागी नभएकोमा[ ... ]

कर्णालीका तीन पालिकामा सडक जोडिने

सुर्खेत– कर्णाली प्रदेशको आगामी आर्थिक वर्षको नीति कार्यक्रममा प्रदेशसभामा पेश गरिएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले आर्थिक वर्ष २०८२-०८३ को नीति कार्यक्रम पेश गर्दै सडकले नजोडिएका कर्णाली प्रदेशका तीन पालिकामा आगामी आर्थिक वर्षमा सडक जोड्ने बताएका हुन् ।  प्रादेशिक सडकसञ्जाल गुरुयोजनाको प्राथमिकताको सूचकांकका आधारमा…

अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

दाङ– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बबई गाउँपालिका-४ हस्नापुर बस्ने २७ वर्षीय भुपेन्द्र खत्रीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ

सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै 

दाङ– सबैभन्दा धेरै महिला हिंसा श्रीमानबाटै हुने गरेको तथ्याङ सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले लुम्बिनी प्रदेशको दाङ

सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ

काठमाडौं– मानिसहरुलाई फोन सम्पर्क गरी हामीसँग सस्तोदरमा अमेरिकन डलर छ मिलाई दिन्छौ भनी प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ