इनसाइट/स्पेशल « Khabarhub

युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन

तनहुँ- ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ तनहुँका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिपर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन्। व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिए । उनका अनुसार…