इनसाइट/स्पेशल « Khabarhub

सानिमा बैंकको १६औं साधारणसभाद्वारा बोनस र नगद लाभांश पारित 

काठमाडौं- सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको शुक्रबार भएको १६औं साधारणसभाले यो प्रस्ताव पारित गरेको हो। कोभिड-१९ का कारण सरकारले तोकेको सीमाभित्र सेयरधनी उपस्थित भएका थिए भने बाँकी सेयरधनी भर्चुअल माध्यमबाट सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकले गत आर्थिक वर्षमा १…