इनसाइट/स्पेशल « Khabarhub

भायानेटको पर्पल प्याकअफर

काठमाडौँ– भायानेटले एनसेलसँगको सहकार्यमा अलइनवान, भायानेट पर्पल प्याक अफर ल्याएको छ । नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदान गरिरहेको कम्पनीले सबैलाई सधैं कनेक्टेड राख्नका लागि यो अफर ल्याएको जनाएको छ । अफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिँदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको भाया टिभीसँगै एनसेल…