इनसाइट/स्पेशल « Khabarhub

जोरपाटीको तरकारी बजारमा मेगा बैंकको क्यूआर कोडबाट भुक्तानी शुरु

काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ विस्तार गरिरहेको छ। नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने बैंकको नीतिअनुरुप मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक…