समाचार « Khabarhub

रेल भन्दा पहिला पानीजहाज चढ्न पाइने भयो – प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले रेल भन्दा पहिला पानी जहाज चढ्न पाइने बताएका छन् । विहीबार ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी ओलीले नेपालको सीमासम्म भारतले पानी जहाज सञ्चालन हुने अवस्था निर्माण गरिसकेको भन्दै केही समयमै पानी जहाज चढ्न पाइने बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको खोलाका चौडाइ र गहिराइका आधारमा…