इनसाइट/स्पेशल « Khabarhub

इन्टरनेट सेवा प्रदायक लुप नेटवर्क पब्लिक कम्पनीमा रुपान्तरण

काठमाडौँ– लुप नेटवर्क प्राली पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। लुपले पाँच बर्षदेखि प्राइभेट कम्पनीको रुपमा इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ। कम्पनीले दुई बर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने योजना लिएको छ। जुन कम्तिमा एक अर्ब रुपियाँ लगानीको हुनेछ। कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने बताएको छ। ‘आउँदो पाँच बर्षभित्र नम्बर वान…