इनसाइट/स्पेशल « Khabarhub

एक लाखको कोरोना बीमा गर्नेले २५ हजार मात्र पाउने

काठमाडौं- एक लाखको कोरोना बीमा गर्नेले अब जम्मा २५ हजार रुपैयाँ पाउने भएको छ। बीमा समितिले आइतबार कोरोना बीमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो। त्यस्तै, अस्पताल भर्ना भएर उपचार गर्नेले अधिकतम् ७५ प्रतिशतसम्म मात्रै खर्च दिने व्यवस्था गरेको छ। अब कुनै बिरामी अस्पताल…