Live on
Your Voice, Your Power
काठमाडौं- उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त गरेका अधिकारलाई बलियो बनाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले प्राप्त अधिकारलाई थप बलियो बनाउन र अधिकार कार्यान्वयनका लागि देखिएका समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । मुलुकको परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका…