इनसाइट/स्पेशल « Khabarhub

राष्ट्र बैंकद्वारा ६६ अर्ब बराबरको पुनर्कर्जा स्वीकृत

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंसिर १७ गतेसम्ममा ६६ अर्ब रूपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरिसकेको छ। कोभिड-१९ का कारण उद्योगी व्यवसायीको उद्योगधन्दा समस्यामा परेको भन्दै गत साउनमा मौद्रिक नीतिमार्फत् पुनर्कर्जा दिने नीति ल्याइएको थियो। सोहीअनुसार राष्ट्र बैंकले असोज मसान्तसम्मको म्याद राखेर पुनर्कर्जा लिन चाहनेहरूको लागि आवेदन दिन आग्रह गरेको थियो। राष्ट्र बैंकले तोकेको मितिभित्र ६९ अर्ब…