Live on
Your Voice, Your Power
काठमाडौं– चालू आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक बृद्धिदर २.२७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो । विभागले चालू आर्थिक वर्षका ९ महिना सम्मका आर्थिक क्षेत्रहरुसँग सम्बन्धित प्राप्त आँकडा तथा सूचना एवम् बाँकी अवधिको वस्तु…