Live on
Your Voice, Your Power
नुवाकोट– बडादशैँलाई लक्षित गर्दै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर–७ मा लगाइएको वृहत खसी बजार मेलामा सम्पन्न भएको छ । अघिल्ला वर्षहरुमा जस्तो यस वर्षको मेलामा भने खसी बिक्री नभएको किसानहरुले बताए । मेलामा ३ सय बढी खसी ल्याइएकोमा १ सय ७० वटा मात्र बिक्री भयो । मेलामा ३ सय भन्दा बढी खसी बजारमा ल्याइएको थियो…