इनसाइट/स्पेशल « Khabarhub

व्यापार मेला– औषधिजन्य जडिबुटी र अर्गानिक सामानमा आकर्षण

काठमाडौं– राजधानीको भृकुटीमण्डमा जारी एसएमई व्यापार मेलामा अवलोकनकर्ताको उल्लेख्य भीड लागेको छ । साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा विहिबारदेखि सुरु भएको मेलामा विशेष गरि हस्तर्निमित सामान, अर्गानिक चिया, बेतबाट बनेका साजसज्जाका सामान, हिमाली क्षेत्रमा पाईने जडिबुटी, कटुस, अकबरे खुर्सानी, भिर माहुरीको मह, हरिया चियापत्ति, शुद्ध तोरी तथा आलसको तेल लगायत औषधीजन्य जडिबुटीमा उपभोक्ताको आकर्षण…