Live on
Your Voice, Your Power
काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले व्यवसायी बिनोद चौधरीले प्रक्रिया पुर्याएर २० अर्ब रुपैयाँ तिरे जिएसएम मोबाइलको लाइसेन्स लिन सक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रेहका मन्त्री बाँस्कोटाले विहीबार मन्त्रपरिषद्को निर्णय सुनाउन आयोजित कार्यक्रममा संचारकर्मीको प्रश्नमा उनले नियम अनुसार २० अर्ब तिरेपछि सिजी कम्युनिकेशनले लाइसेन्स पाउने बताए हुन् । ‘अरु कम्पनीले २० अर्ब…