इनसाइट/स्पेशल « Khabarhub

देवः विकास बैंकको नयाँ शाखा कावासोती तथा धादिङवेशीमा

काठमाडौं – देवःविकास बैक नयाँ शाखा नवलपरसीको कावासोती नगरपालिका वडा नं २ कावासोती र नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ्गवेशीमा शुरु भएको छ । बुधबार कावासोती र विहिबार धादिङ्गवेशमा एक कार्यक्रमको आयोजना गरि नयाँ शाखाहरुको उद्घाटन गरिएको छ । देवः विकास बैकको नयाँ शाखाको उद्घाटन गदै बैंक संचालक समितिका सदस्य श्री सुदन रत्न बज्राचार्यले कावासोती…