इनसाइट/स्पेशल « Khabarhub

यस्तो हुनेछ सोमबारबाट बजारमा आउने ५० रुपैयाँको नयाँ नोट

काठमाडौँ- नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट सोमबारबाट बजारमा ल्याउने भएको छ । ती नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालको हस्ताक्षर रहने जनाइएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कात्तिकबाट बजारमा ल्याउने…