Live on
Your Voice, Your Power
काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थालाई खानेपानीको पाईपलाईन विस्तार गर्ने तथा सरसफाई कायक्रम संचालन एवम् केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि तीन लाख रुपियाँ बराबरको चेक बिहीबार हस्तान्तरण गरेको हो। उक्त चेक बैंकका…