इनसाइट/स्पेशल « Khabarhub

‘न्यू इयर’मा इलेक्ट्रिकसहित नयाँ ४ वटा कार नेपाल भित्र्याइँदै, यस्ता छन् विशेषता

काठमाडौं– अंग्रेजी नयाँ वर्षको अवसर पारेर विभिन्न गाडी विक्रेता कम्पनीहरुले विभिन्न ब्राण्डका नयाँ चार कार नेपाल भित्र्याउने भएका छन् । कम्पनीहरुले नयाँ मोडलका रेनो, टाटा, हुन्डाई र किया ब्राण्डका ४ नयाँ मोडल जनवरी २०२० मा नेपाली बजारमा भित्र्याउन लागेका हुन् । रेनोले नाडा अटो शो २०१९ मा सार्वजनिक गरेको ट्राइबरलाई नेपाली बजारमा ल्याउन लागेको हो…