इनसाइट/स्पेशल « Khabarhub

तिहारको मुखमा विद्युत आपूर्ति नहुँदा २९ हजार सेवाग्राही मर्कामा

नवलपरासी- नेपाल विद्युत् प्राधिकरणको नवलपरासीको बर्दघाटमा रहेको १३२/११ केभी सवस्टेशनमा भएको आगलागीका कारण २९ हजार सेवाग्राही मर्कामा परेका छन् । प्राधिकरणले दिइरहेको नियमित विद्युत् आपूर्तिमा समस्या आएको र वैकल्पिक व्यवस्थाका लागि प्रयास गरिरहेको जनाएको छ । आगलागीका कारण सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको हो । आगलागी के कति कारणले भयो भन्नेबारेमा छानबिन…