Live on
Your Voice, Your Power
काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री लेखराज भट्टले अहिलेको विषम परिस्थितिमा आपूर्ति सहज बनाउन निजी क्षेत्रले खेलेको भूमिमा स्वागत योग्य रहेको भन्दै धन्यवाद दिएका छन् । नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९०ले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनिकरणका उपायसहित बुझाएको २९ बुँदे सुझाव पत्र बुझ्दै मन्त्री भट्टले सार्वजनिक वितरण प्रणालीलाई सुदृढ गर्न…