Live on
Your Voice, Your Power
काठमाडौं- अग्नि ग्रुपले अनलाइन सेवामार्फत् आजकल मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत आगामी तीन दिन आमनागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन आग्रह गरेको छ । यो कार्यक्रम भोलि वैशाख १९ शुक्रबार देखि २१ गते आइतबारसम्म (हरेक दिन ४ बजेदेखि…